ओबिओआरमा नेपाल : चिनियाँ चासो र नेपाली उत्सुकता

चिनिको सियान युनिभर्सिटी अफ मेडिकल साइन्स्का नेपाली प्राध्यापक डा.राजिवकुमार झाले बेइजिङबाट प्रकाशन हुने दैनिक पत्रिका एसिया प्यासिफिक डेलीलाई दिएको अन्तरवार्तामा ओबिओआरमा नेपालले हस्ताक्षर गरेकोले नेपालको समृद्धिको ढोका अब खुलेको प्रतिक्रिया दिनुभएको छ । चीन सरकारले अघि सारेको २१औँ शताब्दिको संसार कै सबैभन्दा महत्वाकांक्षी र ठूलो आयोजना ‘वान बेल्ट वान रोड’(ओबिओआर)को समझदारी पत्रमा नेपालले शुक्रबार हस्ताक्षर … Continue reading ओबिओआरमा नेपाल : चिनियाँ चासो र नेपाली उत्सुकता